• २९ चैत २०८२, आइतबार

दर्ज्यानी चिह्न प्रदान

blog

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान । तस्बिर सौजन्यः नेपाली सेना/रासस

काठमाडौँ,  चैत २७ गते ।  प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । सरकारले उहाँहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो । रासस