• २१ फागुन २०८२, बिहिबार

एमाले सचिव बस्नेतले गर्नुभयो मतदान

blog

आफ्नो केन्द्रमा पुगेर मतदान गर्नुहुँदै एमाले सचिव महेश बस्नेत । तस्बिरः सागर बस्नेत

काठमाडौँ, फागुन २१ गते । नेकपा (एमाले) सचिव महेश बस्नेतले मतदान गर्नुभएको छ । भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार बस्नेतले आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।