• २१ फागुन २०८२, बिहिबार

बालकोट पुगेर एमाले अध्यक्ष ओलीले गर्नुभयो मतदान

blog

मतदान गर्नुहुँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली । तस्बिरः अध्यक्ष ओलीको निजी सचिवालय

काठमाडौँ, फागुन २१ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । बिहीबार बिहान ११ः ३० बजे महेन्द्र शान्ति विद्यालय, बालकोट पुगेर उहाँले मतदान गर्नुभएको हो । 

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुरमा भए पनि उहाँ झापा–५ बाट उम्मेदवार बन्नुभएको छ ।