शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष दहित
दाङ, फागुन २१ गते । प्रतिनिधि सभा सदस्यको लागि दाङको तुलसीपुर उपमहानगरपालिका–१० निवासी किरियापुत्री शम्भु रेग्मीले मतदान गर्नुभएको छ ।
उहाँले तुलसीपुर–१०, गौरीगाउँ वडा कार्यालय मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।
उहाँका पिता गणेश रेग्मीको ७ दिन अघि निधन भएको थियो, । त्यसैले शम्भु हाल किरिया बसेको अवस्थामा मतदानमा सहभागी हुनुभएको हो।