शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन ५ गते । महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा भक्तजन र प्रहरीमाथि दुर्व्यवहार गर्ने युवालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराई अनुसार काठमाडौँ–१३ का २५ वर्षीय रिजन श्रेष्ठ पक्राउ परेका हुन् ।
भक्तजन र प्रहरीमाथि दुर्व्यवहार गर्ने श्रेष्ठलाई प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।