• ३ फागुन २०८२, आइतबार

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

blog

पशुपतिनाथ क्षेत्रमा प्रधानमन्त्री सुशीला कार्की । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, फागुन ३ गते ।  प्रधानमन्त्री सुशीला कार्कीले  पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको छ । महाशिवरात्रि २०८२ का अवसरमा आइतबार साँझ पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको हो ।