शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बुलबुले तालमा मोटरबोटमा रमाउँदै आन्तरिक पर्यटक । गर्मीयाम बढेसँगै यस तालमा आउने पर्यटकको सङ्ख्या बढ्दो छ । तस्बिर हेमन्त केसी/रासस