शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा), माघ ६ गते । नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा क्षेत्र नं. २ मा भागवत प्रकाश मल्लले मनोनयन गर्नु भएको छ । वालिङ नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मल्लले मनोनयन गर्नु भएको हो ।
क्षेत्र नं. २ मा विभिन्न दलले मनोनयनको काम गरिरहेका छन् । यस्तै स्याङ्जा क्षेत्र नं. १ मा पनि मनोनयनको काम भइरहेको छ ।