• १३ असोज २०८१, आइतबार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, असार २३ गते । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक बिहीबार दिउँसो २ बजेदेखि सुरु भएको हो ।

सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन (२०७७ साउन–२०७८ असार’’ पेश गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।

त्यस्तै, बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’’ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।