• १३ असोज २०८१, आइतबार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

फाइल तस्बिर

काठमाडौं, असार २२ गते । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

बुधबार दिउँसो ४ बजेबाट सुरु भएको बैठकमा प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले समिति गठनबारे प्रतिनिधिसभा बैठकमा प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम संसदीय विशेष समिति गठनको लागि समितिमा रहनुहुने सदस्यहरुको नामावलीसहित प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।