काठमाडौँ, भदौ ३१ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ८४ पैसा र बिक्रीदर १४१ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन यूरो एकको खरिददर १६५ रुपियाँ ६१ पैसा र बिक्रीदर १६६ रुपियाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपियाँ ७५ पैसा र बिक्रीदर १९२ रुपियाँ ५७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ २० पैसा र बिक्रीदर १७७ रुपियाँ ९६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ७९ पैसा र बिक्रीदर ९४ रुपियाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ८९ पैसा र बिक्रीदर १०२ रुपियाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ९२ पैसा र बिक्रीदर ११० रुपियाँ ३९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५५ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७८ पैसा र बिक्रीदर १९ रुपियाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५५ पैसा र बिक्रीदर ३७ रुपियाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६४ पैसा र बिक्रीदर ३८ रुपियाँ ८० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४२ पैसा र बिक्रीदर चार रुपियाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३४ पैसा र बिक्रीदर ३८ रुपियाँ ५१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ४९ पैसा र बिक्रीदर ३३ रुपियाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १४ पैसा र बिक्रीदर १० रुपियाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ १९ पैसा र बिक्रीदर १५ रुपियाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ १८ पैसा र बिक्रीदर २२ रुपियाँ २८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ ११ पैसा र बिक्रीदर १८ रुपियाँ १८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ३९ पैसा र बिक्रीदर ४६३ रुपियाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ५६ पैसा र बिक्रीदर ३७५ रुपियाँ १५ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपियाँ ८० पैसा र विक्रीदर ३६७ रुपियाँ ३६ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस