• २ भदौ २०८२, सोमबार

थाइल्यान्डकी पट्राथिप पुन: ललितपुरमा

blog

काठमाडौँ, भदौ १ गते । थाइल्यान्डकी पट्राथिप सान्त्रकुन वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) लिगका लागि ललितपुर क्विन्समा अनुबन्धित हुनुभएको छ ।

अघिल्लो संस्करणमा पनि ललिलतुरबाट खेल्नुभएकी पट्राथिप लाई अलितपुरले पुन: दोस्रो संस्करणको लागि पनि अनुबन्ध गरेको हो । पहिलो संस्करणमा ललितपुरलाई उपविजेता बनाउन उहाँको महत्वपूर्ण भूमिका रहेको थियो ।

प्रतियोगिातका लागि ललितपुरले अनुबन्ध गरेको उहाँ पहिलो विदेशी खेलाडी हुनुहुन्छ । दोस्रो संस्करणको इडब्लुभिएल फ्रेन्चाइज लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदै छ ।