शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धनुषाधाम, साउन १५ गते । धनुषाको विदेह नगरपालिका–७ हरबरास्थित खेतमा धान रोपाइका लागि बिउ उखेल्दै किसान रामेश्वर राय। वर्षा नभएपछि जिल्लामा हालसम्म ३५ प्रतिशत मात्र धान रोपाइ भएको कृषि विकास निर्देशनालय धनुषाले जनाएको छ ।