• ११ साउन २०८२, आइतबार

आइतबारको राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, साउन ११ गते । सङ्घीय संसद् राष्ट्रियसभाको बैठकमा सुरु भएको छ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ ।