• ७ जेठ २०८१, सोमबार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार ३ गते । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ ।

शुक्रबार दिउँसो १ बजेबाट सुरु भएको बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।