• १० जेठ २०८२, शनिबार

चौँरीको सहायताले बारी जोत्दै कृषक

blog

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेमा जौँ , उवा र आलु लगाउनका लागि चौँरीको सहायताले हलो जोत्दै कृषक । वर्षमा एक मात्र बाली पाक्ने गर्दछ । तस्बिर : हेमन्त केसी/रासस