• ३१ वैशाख २०८२, बुधबार

अर्थमन्त्री पौडेल र विश्व बैँकका उपाध्यक्ष राइजरबिच भेटवार्ता

blog

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गर्नुहुँदै विश्व बैँकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजर । तस्बिर : अर्थमन्त्रीको सचिवालय

काठमाडौँ, वैशाख ३१ गते । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैँकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबिच शिष्टाचार भेटवार्ता भएको छ । सो अवसरमा नेपाल सरकार र विश्व बैँकबिच आगामी साझेदारीका विषयमा छलफल भएको छ ।