• १४ असार २०८१, शुक्रबार

पहिरोले घर पुरिँदा एक बेपत्ता

blog

धादिङ, जेठ २७ गते । त्रिपुरासुुन्दरी गाउँपालिका वडा नं ५ मा पहिरोले घर पुरिदा एक जना वेपत्ता भएका छन् । 

विहीबार राती १२ बजे गएको पहिरोले घर पुरिदा सिताराम खाँड वेपत्ता भएको र उद्दारकार्य जारी रहेको स्थानीय नवराज तिमल्सिनाले जानकारी दिनुभएको छ । उद्दारमा स्थानीय, नेपाल प्रहरी लागि रहेको बताइएको छ । 

Author

मुरारी अधिकारी