शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गजेन्द्र गुरुङ
खजुरा, वैशाख २२ गते । कोहलपुर नगरपालिका –११ दश विघास्थित सडक किनारमा ढकमक्क फुलेको गुलमोहरको फूल । मनमोहक रुपमा रातै फुलेको गुलमोहर फूलले सहरको सौन्दर्य बढाएको छ ।