शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख १९ गते । शिक्षा विधेयक यही अधिवेशनमा पास गरिने भएको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिनुभयो ।
विद्यालय शिक्षा कानुनलाई संशोधन र एकीकरण गर्न बनेको शिक्षा विधेकलाई यसै अघिवेशनबाट पारित गरिने उहाँले बताउनुभयो ।