• १८ चैत २०८१, सोमबार

तीनकुने प्रदर्शन : भवनमा आगजनी, स्थिति तनावग्रस्त

blog

आन्दोलनरत समूहले तीनकुनेको एक भवनमा गरेको आगजनी । तस्बिरः केशब गुरुङ

काठमाडौँ, चैत १५ गते । तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थक र प्रहरीबिच भडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास  प्रहार गरिएको जानकारी प्रहरीले दिएको छ । प्रदर्शनकारीले श्री राज भवन र त्यहाँ रहेको कुमारी बैँकमासमेत तोडफोड गरेका छन् । तोडफोडपछि प्रदर्शनकारीले भवनमा आगजनीसमेत गरेका छन् । 


भिडियो : सञ्जीव बजगाईं