शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                गोरखापत्र अनलाइन 
काठमाडौं, जेठ २० गते ।अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुहुँदै छ ।
सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि जेठ १७, १८ र १९ गते संसदमा सांसदहरुले छलफल गर्नुभएको थियो ।
बैठक शुक्रबार बिहान ११ बजेदेखि जारी छ । बैठकमा अर्थमन्त्री शर्माले वार्षिक अनुमानमाथि उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै छ ।
