• १५ चैत २०८१, शुक्रबार

गुलावी सहर वालिङ

blog

गुलावी शहर (पिङ्क सिटी) को पहिचान बनाएको स्याङ्जाको वालिङ बजार, यहाँका अधिकांश घरमा पिङ्क रङ्ग लगाइएको छ । बजार नजिकैबाट बग्ने आँधीखोलाले यहाँको छुट्टै पहिचान बनाएको छ । वालिङको पर्यटकीय क्षेत्र बाहुनथानबाट देखिएको दृष्य । तस्बिर : राधाकृष्ण डुम्रे