कोकिला ढकाल
इलाम, चैत ५ गते । इलामको फाकफोकथुमस्थित एकतप्पा बहुमुखी क्याम्पसमा सर्वसम्मत रुपमा स्वतन्त्र विद्यार्थी युनियन चयन भएको छ । क्याम्पसको स्ववियु अध्यक्षमा आईष्मा खड्का चयन हुुनुुभएको हाे ।
उपाध्यक्षमा निशा बजगाईँ, सचिवमा करिष्मा राई, सह–सचिव कमल बराल र कोषाध्यक्षमा प्रकृति परियार चयन हुुनुुभएको छ।
यस्तै, सदस्यहरुमा जमुना लिम्बू, शर्मिला वर्देवा, ईन्दिरा बस्नेत, आशिष शर्मा, कृषा खनाल र हिमा बस्नेत रहनुुभएको छ।