• ३० माघ २०८१, बुधबार

खेतीयोग्य जमिन डुबानमा

blog

वीरगञ्ज, माघ ३० गते । वर्षातको पानीको निकास नहुँदा वीरगञ्ज महानगरको चार वडाको करिब दुई सय बिघाभन्दा धेरै खेतीयोग्य जमिन डुबानको चपेटामा परेको छ । हिउँदेयामको माघ महिना सकिन लागे पनि प्राकृतिक ढङ्गले पानीको बहाव रोकिएपछि वीरगञ्ज महानगरको  वडा नम्बर १७, २४ र २६, २८ पर्ने करिब दुई सय बिघा क्षेत्रफल खेतीयोग्य जमिनमा अहिलेसम्म डुबानको समस्या यथावत् नै छ । तस्बिरः रासस