• २६ माघ २०८१, शनिबार

जलवायु परिवर्तनका कारण हिउँ पग्लँदै

blog

ताप्लेजुङ,  माघ २६ गते । नेपाल–चीन सिमाना रहेको ताप्लेजुङको टिप्ताला क्षेत्रमा पग्लँदै गरेको हिउँ। जलवायु परिवर्तनका कारण यहाँ हिउँ पर्न कम हुँदै गएको छ। तस्बिरः  रासस