काठमाडौँ, माघ २६ गते । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फ ७५ जना प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदका लागि बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै बढुवा सिफारिस हुनेहरूको सूचि प्रकाशित गरेको छ ।
बढुवा हुनेहरूमा पहिलो नम्बरमा सुरेन्द्र प्रसाद जोशी, दोस्रोमा मिलन बस्नेत रहनु भएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुने प्रहरी निरीक्षकहरूको नामावली: