• २५ माघ २०८१, शुक्रबार

पुल निर्माण हुँदै

blog

तनहुँ, माघ २५ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तीनखोले देवी मोटरमार्गमा निर्माण हुँदै गरेको पुल । नगरपालिकाको आर्थिक लगानीमा यहाँ पुल निर्माणको कामले गति लिएको छ । तस्बिरः रासस