शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गुल्मीको सत्यवती गाउॅपालिका–४ स्थित रानाथोकका कृषक चिरञ्जीवी खत्रीले लगाएको काउली खेती । उहॅाले पाँच रोपनीको एउटै गरामा पॅच हजार काउली लगाउनुभएको छ । खत्रीले उक्त काउली बिक्री गरेर तीन लाख रुपियाँभन्दा धेरै आम्दानी गर्ने लक्ष्य राख्नुभएको छ। तस्बिरः जनार्दन घिमिरे/रासस