• २९ पुस २०८१, सोमबार

मुस्ताङबाट देखिएको आकाश

blog

मुस्ताङ, पुस २९ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनी नजिकै रहेको चर्चित पर्यटकीय स्थल । सेल्फी पार्कबाट देखिएको बादल र पहाडको रमणीय दृश्य । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ठाउँ आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः रासस