शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गलेश्वर, मङ्सिर २९ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा फुलेको लालुपाते फूल । तापक्रम वृद्धिका कारण माटोमा अम्लिएपना बढ्दै जाँदा उच्च पहाडी क्षेत्रमा फुल्ने लालुपाते फूल हिजोआज लोप हुँदै गइरहेको छ । तस्बिरः रासस