• ८ वैशाख २०८२, सोमबार

५८२ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस पहिलो र एमाले दोस्रो

blog

काठमाडौं, जेठ ५ गते । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ५८२ पालिकाको नतिजा सार्वजनिक भएको छ । वबहीबार बेलुका ६ बजेसम्म निर्वाचन आयोगको केन्द्रिकृत डाटामा समाविष्ट तथ्यांक अनुसार  नेपाली कांग्रेसले ८७ पालिकामा प्रमुख पद जितेको छ भने ४२ पालिकामा अग्रता लिएको छ ।