• ५ मंसिर २०८१, बुधबार

परम्परागत रुपमा भण्डारण गरिएको मकै

blog

म्याग्दी, मंसिर ४ गते । म्याग्दीको बेनी नगरपालिका– ढावामा परम्परागत शैलीबाट थाक्रो बनाएर भण्डारण गरिएको मकै । मकैलाई घुन, किरा, मुसाबाट जोगाउन तथा सुकाउनका लागि ग्रामीण क्षेत्रमा थाक्रो बनाएर मकै भण्डारण गर्ने चलन रहेको छ । तस्बिरः सन्तोष गौतमररासस