शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जुम्ला, मंसिर ४ गते । जुम्लाको तिला गाउँपालिकाद्वारा आयोजित साक्षर गाउँपालिका घोषणा कार्यक्रममा यहाँका स्थानीयवासी हुड्के नाच प्रस्तुत गर्दै । पछिल्लो समयमा हुड्के नाचको उचित संरक्षणमा ध्यान जान नसकेपछि सङ्कटमा परेको स्थानीयको भनाइ छ । तस्बिरः विजय रावत, रासस