शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
त्रिशूली (नुवाकोट), मङ्सिर ३ गते । चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको नुवाकोटको साततले दरबार । विसं २०७२ बैशाख १२ को ‘गोरखा भूकम्प’ले क्षति पुर्याएको साततले दरबारसहित यहाँका धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका दशवटा संरचनाको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ मार्फत पुनर्निर्माण भइरहेको छ ।