• ११ पुस २०८१, बिहिबार

पाँचथरको आम्दानीको स्रोत स्थानीय छुर्पी

blog

पाँचथर, कात्तिक २९ गते । पाँचथरको याङवरक गाउँपालिका १ च्याङथापूको मगरडाँडाका राजेन्द्र खालिङ राईको दुग्ध डेरीमा सुकाइएको छुर्पी । उक्त छुर्पी भरियालाई बोकाएर सीमावर्ती भारतीय बजारमा बिक्री गरिन्छ । यहाँ छुर्पी प्रतिमाला १८० रुपियाँमा  बिक्री  गरिन्छ। तस्बिरः रवीन्द्र काफ्ले, रासस