• १२ मंसिर २०८१, बुधबार

बाँसबाट बनेका भाँडाकुँडा किनमेल

blog

जलेश्वर, कात्तिक ९ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका १ स्थित हटियामा छठ पर्वमा आवश्यक पर्ने बाँसका भाँडाकुँडा छिट्टी, ढकिया, मौनी, पौती, छितनी र कोनियालगायतका सामाग्री किनमेल गर्दै स्थानीय । तस्बिरः रासस