• ५ कात्तिक २०८१, सोमबार

छठको तयारी

blog

जलेश्वर, कात्तिक ५  गते ।  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ बजराही गाउँमा छठ पर्वको लागि पोखरीको बीचमा बाँँसको सहायताले सूर्य भगवानको मन्दिर र बाँसकै बाटो निर्माण गर्दै मजदुर । तस्बिरः रासस