• १९ असोज २०८१, शनिबार

टहरामा पढ्दै विद्यार्थी

blog

बझाङ, असोज १७ गते । बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका-२ स्थित जुबमा रहेको मष्टादेउ आधारभूत विद्यालयमा भवनको अभावमा कक्षा २ र ३ का विद्यार्थीलाई टहरामा पढाइँदै । तस्बिरः रासस