• १५ असोज २०८१, मङ्गलबार

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

blog

मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–२ रमितेमा झरेको पहिरो । असोज १२ गते झरेको पहिरोका कारण मेची अवरुद्ध बनेको छ। तस्बिरः रवीन्द्र काफ्ले/रासस