• १३ असोज २०८१, आइतबार

झ्याप्ले खोलामा स्थानीयको भिड

blog

काठमाडौँ र धादिङको सीमा नजिकै पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोमा पुरिएका मानिसहरूको उद्धार भइरहँदा आइपुगेका स्थानीय र मृतकका आफन्तहरूको भिड । तस्बिरः शंकर श्रेष्ठ/रासस