शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, भदौ २५ गते। धादिङको धुनिबेसी नगरपालिका ९ मा भारी वर्षापछि झरेको लेदोले अवरुद्ध भएको पृथ्वीराजमार्ग विहान १ बजेदेखि दुई तर्फी सञ्चालन भएको छ ।
प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार लेदो हटाएर राजमार्ग सञ्चालनमा आएको हो ।