• ९ वैशाख २०८२, मङ्गलबार

अविरल वर्षाले उपत्यकाका नदीमा जलसहत बढ्यो

blog

फाइल तस्बिर

काठमाडौँ, भदौ १८ गते। अविरल वर्षापछि काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेको छ। जल तथा मौसम विज्ञान विभागले उपत्यकाका नदीमा जलसतह खतरा तह नजिक पुगेको भन्दै नदी किनारमा यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सचेत हुन आग्रह गरेको हो। 

काठमाडौँको विष्णुमती नदीको गोगंबु जलमापन केन्द्रमामा हालको जलसतह खतरा तह पार गरेको र बढ्दोक्रममा रहकाले विष्णुमती नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सचेत हुन अनुरोध गरेको हो। 

मोबाइमा सन्देश पठाउँदै विभागले नदी किनारका बासिन्दालाई यस्तो अनुरोध गरेको हो। 

यो पनि पढ्नुहोस

काठमाडौँको तारकेश्वरमा खोलाले बगाउँदा एक बेपत्ता