• १४ भदौ २०८१, शुक्रबार

बझाङमा भूकम्पको धक्का

blog

काठमाडौं, भदौ १३ गते । बझाङ जिल्लाको मसदेव आसपास क्षेत्रमा बिहीबार स्थानीय समय अनुसार ७ बजेर ३७ मिनेट जाँदा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार, यस क्षेत्रमा पटक पटक भूकम्पका धक्का महसुस हुने गरेका छन् । यस क्षेत्रमा गत वर्ष पनि भूकम्प गएको थियो । 


यो पनि पढ्नुहोस

बझाङ केन्द्र विन्दु बनाएर भूकम्प