• ७ भदौ २०८१, शुक्रबार

मृत चिकित्सकको न्यायका लागि माइतीघरमा विरोध (फोटो फिचर)

blog

काठमाडौँ, भदौ ६ गते । भारतको कोलकाताको एक अस्पतालमा मृत भेटिएकी चिकित्सकको न्यायका लागि काठमाडौँ माइतीघरमा विरोध भएको छ । बिहीबार साँझ माइतीघरमा मैनबत्ती बालेर बलात्कारपछि हत्या गरिएकी चिकित्सकको न्यायका लागि विरोध स्वरूप मैनबत्ती बालिएको हो । 

तस्बिरः सागर बस्नेत