• १९ साउन २०८१, शनिबार

रुप्सा गाउँ

blog

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नंः ५ स्थित, रुप्सा गाउँ । तस्बिर : रमेश कुमार वोगटी

रमेश कुमार वोगटी
कालीकोट, साउन १९ गते ।
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नंः ५ स्थित, रुप्सा गाउँ । जहाँबाट धार्मिक तथा पर्यटकको गन्तव्य बन्दै आएको कालीकोट र बाजुराको सिमाना पर्ने एक अलौकिक दिब्यधाम बडीमालीका मन्दिर पुग्न एक दिन मात्रै लाग्छ ।