• ३ साउन २०८१, बिहिबार

गुडिरहेको बसबाट निस्केको धुवाँको मुस्लो

blog

काठमाडौँ,  साउन ३ गते ।  भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३  ०१  ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुवाँको मुस्लो । धुवाँ निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि  केही बेरसम्म स्टार्ट  बन्द  नभए तापनि  बस आगलागी हुनबाट जोगिएको छ । तस्बिरः रत्न श्रेष्ठ /रासस