• १३ साउन २०८१, आइतबार

पहाडमा भेडाको चरन

blog

जाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित पाटन क्षेत्रमा रहेको पहाडको टुप्पोमा (रोल्पा पाटन) चरिचरण गर्दै भेडा । वर्षा लागेसँगै जाजरकोट, जुम्ला जिल्लाबाट यस क्षेत्रमा चरिचरणका लागि भेडा लैजाने गरिन्छ । तस्बिर :  हेमन्त केसी/रासस