• १३ साउन २०८१, आइतबार

बाढी नियन्त्रण गर्न लगाएको पर्खाल जोखिममा

blog

मनाङको नासो गाउँपालिका–१ तालगाउँमा रहेको बाढी नियन्त्रण गर्न लगाएको पर्खाल मङ्गलबार आएको मर्स्याङ्दी नदीको बहावबाट जोखिममा । करिब सय मिटर पर्खाल क्षति भएको छ भने भन्डै दुई सय मिटर पर्खाल चर्किएको छ । तस्बिर : नवीन लामिछाने/रासस