• १२ साउन २०८१, शनिबार

भासिएको सडक छोपिँदै

blog

भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका-३ मेस्पाङमा भासिएको सडक प्लाष्टिकले छोपिँदै । तस्बिरः निरोज कोइराला/रासस

टक्सार (भोजपुर), असार २६ गते । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका वडा नं ३ मेस्पाङमा भासिएको सडक प्लाष्टिकले छोपिँदै । अविरल वर्षाका कारण करिब ६० मिटर सडक भासिएको अनुमान गरिएको छ ।
कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका छन् ।